100
Shares
फिलिपिन्स, एजेन्सी । दक्षिण चीन सागरमा फिलिपिन्सको सेना र चिनियाँ सेनाहरु बीच भिडन्त भएको जनाइएको छ ।
फिलिपिन्सका कोस्ट गार्डले शुक्रबार दक्षिण चीन सागरमा चिनियाँ जहाजहरू सँगको भिडन्तमा संलग्न भएको बताएको हो ।
एउटा चिनियाँ जहाजले फिलिपिन्सको जहाजबाट करिब १५० फिटको दूरीमा “खतरनाक चाल चलाएको“ थियो, जबकि अन्य दुई जहाजले “आक्रामक रणनीति“ प्रदर्शन गर्यो, जसले “फिलिपिन्सको जहाजको सुरक्षाको लागि निकै महत्वपूर्ण खतरा“ देखिएको फिलिपिन्सको अधिकारीहरुले जनाएका छन् । हिन्दुस्तान टाइम्सबाट ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन