आम जनता पार्टीको केन्द्रीय समितिको बैठकबाट महत्वपूर्ण निर्णय

71 Shares

काठमाडौं, १५ वैशाख । आम जनता पार्टीको केन्द्रीय पदाधिकारीहरुको वैठकबाट महत्वपूर्ण निर्णयहरु भएको छ ।
आम जनता पार्टीको काठमाडौं स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकबाट पार्टीलाई गति प्रदान गर्ने, देशको यथास्थितिको अवस्थामा पार्टीलाई अगाडी बढाउने सम्बन्धमा विभिन्न निर्णयहरु भएको जनाइएको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकबाट उपनिर्वाचनमा घोषित अघोषित गठबंधन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सत्ता र शक्तिको प्रत्यक्ष टकरावको बाबजूद पनि हामीले बिना कुनै गठबन्धन एक्लै निर्भिकता पूर्वक चुनाव लडेर साहसिक प्रदर्शन गरी संगठनको विजारोपन गर्न सफल हुनु सराहनीय विषय रहेको ठहर गरियो ।
यस्तो संवेदनशील परिस्थितिमा पनि आम जनता पार्टी प्रति जनताहरुले विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति आभार व्यक्त गरियो । १८ मे मा अन्तर्राष्ट्रीय मजदूर दिवसलाई पार्टीको केन्द्रीय कार्यालयमा एक औपचारिक समारोहका बिच मनाउने, पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्ने, देशमा क्रमशः भ्रष्टाचार, बेथिति, कुशासन, आर्थिक, सामाजिक र राजनीतिक रुपमा संकटग्रस्त बन्दै गएको विषम परिस्थितिलाई आत्मसात गर्दै “देशलाई संकटबाट जोगाउन जागरण यात्रा“ जेठ १८ गतेदेखि पश्चिम नेपालको महेन्द्रनगरबाट शुभारम्भ गर्ने निर्णय भएको केन्द्रीय अध्यक्ष तथा रौतहट क्षेत्र नम्वर ३ बाट प्रतितिधि सभा साँसद प्रभु साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।