74
Shares
काठमाडौं, १५ बैशाख । प्रहरीको हत्या अभियोगमा फरार रहेका एमालेका सांसद लक्ष्मी महताले सांसद कोइरीको उद्योग तथा वाणिज्य समिति सदस्यमा शुक्रबार प्रस्तावित भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेको हो ।
निलम्बित सांसद कोइरी प्रतिनिधि सभाको बैठकमा ३ पटक उपस्थित भएका थिए । निकै लामो समय देखि फरार रहदै आएका छन् । कत्र्तव्य ज्यान मुद्दामा आरोपित रही फरार व्यत्तिको नाम उद्योग तथा वाणिज्य समिति सदस्यमा प्रस्ताबित हुदाँ चौतर्फी आलोचना भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन