59
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय सेनाको आर्टिलरी रेजिमेन्टमा पाँच महिला अधिकारीहरुलाई नियुक्त गरिएका छन् ।
भारतीय सेनाले शनिबार भनेको छ कि पहिलो पटक रेजिमेन्ट अफ आर्टिलरीमा पाँच महिला अधिकारीहरूलाई नियुक्त गरिएका हुन् ।
“तोपखानाका महानिदेशक (नियुक्त), पासिङ आउट परेडको क्रममा रेजिमेन्टमा महिला अधिकारीहरूलाई स्वागत गरे,“ भारतीय सेनाले तस्बिर सँगै ट्वीट ग¥यो । महिना अधिकारीहरूले चेन्नईको अफिसर्स ट्रेनिङ एकेडेमीमा आफ्नो प्रशिक्षण पूरा गरेको भारतीय सेनाले जनाएको भारतीय संचारमाध्यमको रिपोर्टमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन