58
Shares
काठमाडौं, १७ वैशाख । संघिय राजधानी काठमाडौं स्थित वीर अस्पतालको पर्खाला आईतवार दिउसो भत्किदा चार जना विरामी कुरुवाहरु घाइते भएका छन् ।
आज दिउसो २ बजेको समयमा वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किदा चार जना विरामीका कुरुवाहरु घाइते भएको काठमाडौंका प्रहरी प्रवक्ता सीताराम रिजालले बताएका हुन् ।
पर्खाल पुरानो भएको र पानी परिरहेकाले भत्किएको हुन सक्ने रिजालले बताए । पर्खाल भत्किएर घाइते भएकाहरूको अवस्था सामान्य छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन