68
Shares
काठमाडौं, २० वैशाख । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताको लागि निलम्बन गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको लागि निलम्बनमा परेका उनले पीएसजीले २ वटा खेल गुमाएको हो ।
पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेको बेला उनीमाथि कारबाही गरेका छन् ।
निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पाउने छैनन् । श्रोतलाई उल्लेख गर्दै समाचार संस्था एपीले जनाए अनुसार उनले साउदी अरबको भ्रमणमा जान अनुमति मागेका थिए । तर क्लबले उनलाई अनुमति दिएन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन