113
Shares
तनहुँ, २० वैशाख । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ५ याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।
ना ४ ख १९७३ नम्बरको ट्रकले विद्यालय जान तयार भएका बालबालिकाहरु जम्मा भएको घरमा ठक्कर दिदाँ धेरै बालबालिकाहरु घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएका ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल रहेका छन् ।
ट्रक चालक आँबुखैरहनी प्रहरीको नियन्त्रणमा छन् । अहिले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन