63
Shares
काठमाडौँ, २१ बैशाख । विभिन्न निजामतीका कर्मचारीहरु सङ्गठनको लागि आफ्ना आन्दोलन कार्यक्रम स्थगित गरेका छन् ।
उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खडकाको नेतृत्वमा वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो ।
नेपाल निजामती कर्मचारीहरु युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर वलीले सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको बताए ।
आज सिंहदरबार भित्र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाउने भनिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन