62
Shares
काठमाडौँ, २१ बैशाख । बिहीवार नेपाली बाजारमा सुनको मूल्य तोलामा १२ सय बढेको छ ।
बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २ सय र तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार १ सयमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजावी सुनको मूल्य तोलामा एक लाख ११ हजार ३ सय कायम भएको हो ।
आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ४५ पुगेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन