85
Shares
ढाका, एजेन्सी । बंगलादेशमा कट्टरपंथीहरुद्धारा विद्यालयबाट आउदै गरेकी एक बालिकालाई छुरा प्रहार गरेर निर्ममतापूर्वक हत्या गरिएको छ ।
बंगलादेशको नेत्रकोना जिल्लामा अल्पसंख्यक हिन्दू समुदायकी एक १५ वर्षीया बालिकालाई उनको कथित कट्टरपंथीहरुद्धारा छुरा प्रहार गरी हत्या गरेको समाचारमा उल्लेख गरिएको हो ।
हत्या भएकी बालिका परीक्षा दिएर विद्यालयबाट घर फर्किंदै गर्दा मंगलबार घटना भएको बताइएको छ । फरार अभियुक्त कावसेर मियाले बालिकालाई नियमित विद्यालयबाट पछ्याउने गर्थे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन