55
Shares
जेनेभा, एजेन्सी । सुडानमा अर्थसैनिक बल र प्रहरी बीच जारी संघर्षबाट उत्पन्न गृहयुद्धलाई रोक्न हामी असफल भयौंं संयुक्त राष्ट्र संघका प्रमुखको अभिव्यक्ति आएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा सुरु भएको युद्ध रोक्न आफू असफल भएको बताएको हो ।
“हामी भन्न सक्छौं कि हामी युद्ध हुनबाट सुडानलाई जोगाउन सकेनौं,” उनले भने । “संयुक्त राष्ट्र संघ अचम्ममा परेको थियो,” गुटरेसले भने, उनीहरूले युद्धरत पक्षहरूबीचको वार्ता सफल हुनेमा आशावादी रहेको बताए । “सुडान…दुई व्यक्ति बीचको शक्तिको संघर्ष वहन गर्न सक्दैन,” उनले थपे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन