65
Shares
काठमाडौँ, २१ बैशाख । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ६ जुरिखेतस्थित सडकमा प्रदेश–०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक बारा पर्सौनि नगरपालिका वडा नं. ५ बस्ने २५ वर्षीय लालबाबु सहनि मलाहा र मोटरसाइकलमा सवार बारा पर्सौनि नगरपालिका वडा नं. ५ बस्ने २० वर्षीय गोरख भन्ने रबिन्द्र मण्डल रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन