64
Shares
धनगढी, २२ वैशाख । कैलालीमा लागुऔषध खैरोहिरोइन सहित २ जना युवकलाई पक्राउ गरेका छन् ।
लम्कीचुहा नगरपालिका वडा नं. १० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइन सहित सोही ठाउँका २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले लम्कीचुहा नगरपालिका वठा नं. १ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायकलाइ पक्राउ गरिएका छन् ।
दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन