बन्दुकधारीले विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा पाकिस्तानमा ८ शिक्षकको मृत्यु

76 Shares

इशलामाबाद, एजेन्सी । आतंकबादलाई बढावा दिने पाकिस्तान आफै आतंकवादी हमलाबाट आक्रान्त बनेको, पछिल्लो समयमा एक विद्यालयमा बन्दुकधारी समुहले अन्धाधुन्ध गोली चलाउदा ८ जना शिक्षक मारिएका छन् ।
उत्तरपश्चिमी पाकिस्तानको एक विद्यालयमा बिहीबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जना शिक्षकको मृत्यु भएको समाचारमा जनाइएको छ । उक्त गोलीबारी अघिल्लो दिनको अर्को आक्रमणको बदलाको रूपमा गरिएको थियो जसमा एक शिक्षकलाई गोली हानी मारिएको थियो ।
हत्याको कारण स्पष्ट नभए पनि दुवै घटनामा मारिएका शिक्षकहरू देशको शिया मुस्लिम अल्पसंख्यक समुदायका रहेको बताइएका छन् । पाकिस्तानमा सुन्नि समुदायको बाहुल्यता रहेको छ, सुन्नि समुदायले बेला बेलामा शिया समुदायका मस्लिमलाई निशाना बनाउदै आएको क्रममा उक्त घटना भएको बुझिएको छ ।
पाकिस्तान लामो समय देखि इश्लामिक कट्टरपंथीहरुलाई पनाह दिदै आतंकवादी क्रियाकलापलाई संरक्षण गर्दै आएको छ । उक्त आतंकवादी संगठनहरुलाई भारतको विरुद्धमा प्रयोग गर्दै आएपनि भारत आफनो ढंगबाट विश्वको विकसित देशहरुको सुचीमा अग्रसर हुँदै गएपनि पाकिस्तानमा चरम आर्थिक मन्दीको साथै त्यहाँका जनताहरु आफनै सरकारबाट आजिज भईसकेको विभिन्न समाचार माध्यममा उल्लेख गरिएको । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।