67
Shares
नयाँ दिल्ली, एजेन्सी । फ्रान्सको बास्टिल डे परेडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गेस्ट अफ अनर को लागि फ्रान्सेली राष्ट्रपतिले निमन्त्रणा गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिसमा जुलाई १४ मा हुन गईरहेको भव्य परेड कार्यक्रममा सम्मानित अतिथिको रूपमा यस वर्षको बास्टिल डे परेडमा उपस्थित हुन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको निमन्त्रणा स्वीकार गरेका हुन् ।
“यो महत्वपूर्ण कोसेढुङ्गालाई चिन्ह लगाउन, एक भारतीय सशस्त्र बलको टुकडीले फ्रान्सेली समकक्षहरूसँग परेडमा भाग लिनेछ,” भारतीय सरकारले भन्यो । भ्रमणले भारत–फ्रान्स बीचको रणनीतिक साझेदारीको २५ औं वार्षिकोत्सवको रुपमा मनाउनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन