71
Shares
काठमाडौं, २४ वैशाख । रियल मड्रिडले ९ वर्ष पछि कोपा डेल रे कपको उपाधि बिजेता बनेको छ ।
ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई शनिबार राति २–१ ले हराउँदै रियल मड्रिड ९ वर्ष पछि कोपा डेल रेको च्याम्पियन बनेको हो ।
पहिलो गोल रोड्रिगोले २ मिनेटमै गरेका थिए । ओसासुनाका लुकास टोरोले ५८ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए ।
तर फेरि ब्राजिली युवा विंगर रोड्रिगोले ७० औं मिनेटमा अर्को एक गोल थपेर जित सुनिश्चित गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन