69
Shares
काठमाडौँ, २४ बैशाख । ३ बिमा कम्पनीहरू एकआपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबार देखि कारोबार सुरु गर्दैछ ।
गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ एकआपसमा गाभिएर हिमालयन लाइफ बनेका थिए ।
गुराँस लाइफले नेपाल स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हो ।
यी ३ बिमा कम्पनी एकआपसमा गाभिनको लागि बिमा प्राधिकरणबाट वैशाख १३ गते स्वीकृति प्राप्त गरेका थिए ।
कम्पनीहरू एकआपसमा गाभिन सम्पूर्ण चल÷अचल सम्पत्ति र तिर्नुपर्ने सम्पूर्ण कर हिमालयन लाइफले बेहोर्ने सहमतिसँगै मर्जरको स्वीकृत पाएका छन्् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन