55
Shares
काठमाडौँ, २४ बैशाख । आइतवार नेपाली बाजारमा सुनको मूल्य तोलामा १२ सय घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर भएका छन् । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन