62
Shares
वासिंगटन, एजेन्सी । अमेरिकी राष्ट्रपतिको घरेलु नीतिको सल्लाहकारमा नीरा टण्डन नियुक्त भएकी छिन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार भारतीय–अमेरिकी नीरा टन्डेनलाई आफ्नो घरेलु नीति सल्लाहकारमा नियुक्त गरेकी हुन् ।
ओबामा र क्लिन्टन दुबै प्रशासनमा सेवा गरेका टन्डन इतिहासमा ह्वाइट हाउसको तीन प्रमुख नीति परिषद्को नेतृत्व गर्ने पहिलो एसियाली–अमेरिकी हुनेछन्, बिडेनले भने । उनले बिडेनको घरेलु नीति सल्लाहकारको रूपमा सुसान राइसको स्थान लिनेछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन