66
Shares
इशलामाबाद, एजेन्सी । खालिस्तान कमाण्डो फोर्सका प्रमुखको पाकिस्तानको लाहोरमा एक गोली हानाहानमा हत्या भएको छ ।
पाकिस्तानको लाहोरमा खलिस्तान कमाण्डो फोर्स (केसीएफ) का प्रमुख परमजीत सिंह पञ्जवारको गोली हानी हत्या गरिएको हो ।
पृथकतावादी संगठन दल खालसाका नेता कंवर पाल सिंहले आक्रमणमा पञ्जवारको मृत्यु भएको पुष्टि गरेका छन् । पञ्जवारलाई दुई बन्दुकधारीले गोली हानेर मारेको कंवर पालले बताए ।
पाकिस्तानमा आतंकवादलाई संरक्षण गर्ने तथा पाकिस्तानी भुमीबाट भारतमा आंतकवादी गतिविधि संचालन गर्न त्यहाँको सरकारले संरक्षण दिदै आएका छन् । सोही क्रममा भारतमा आतंकवादी गतिविधि संचालन पाकिस्तानले गराउदै आएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन