84
Shares
वीरगञ्ज, २४ बैशाख । शनिवार वीरगञ्ज कलेज श्रीपुरले स्नातक तहका विद्यार्थीहरुको लागि स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा स्नातक पहिलो वर्षमा विद्यार्थीलाई स्वागत गर्नुको साथै चौथो वर्ष सकेका विद्यार्थीलाई विदाई गरिएको हो ।
वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्रकुमार चौधरीको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुवोधकुमार गुप्ताको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा कलेजका विद्यार्थीले विभिन्न सांकृतिक प्रस्तुति दिएका थिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले विद्यार्थीले आफ्नो पढाईलाई अर्जुण दृश्टीको रुपमा लिनु पर्ने र सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्ने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन