68
Shares
काठमाडौँ, २५ बैशाख । राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले ठेक्का लिएर वर्षौँसम्म काम नगर्नेहरूलाई कारबाही हुनुपर्ने बताएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै शर्माले सरकारले जडीबुटी, जंगलको संरक्षण र प्रवर्दधनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताएको हो ।
निजी सहकारी र सरकारी विषयलाई केन्द्रित गरी अघि लैजानुपर्ने आवश्यकता छ । काम गर्ने शैलीमा मितव्ययी, पारदर्शी र स्वच्छ, जबाफदेही बनाउनुपर्ने आवश्यकता देखिन्छ,
समस्याको रूपमा महँगी भ्रष्टाचार र ढिलासुस्ती छ, यसलाई हामीले अन्त्य गर्नैपर्छ । महँगी घटाउने, भ्रष्टाचार शून्यमा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने आवश्यकता रहेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन