100
Shares
काठमाडौँ, २५ बैशाख । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल ः अगस्त्य’ मा कलाकारको रूपमा अभिनेता प्रमोद अग्रहरी, रवीन्द्र झा र विजय बराल भित्रिएको छ ।
निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रूपमा यी तीन कलाकार भित्र्याएको हो ।
फिल्मको लागि यस अगाडि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत छनौट भएका छन् । कलाकारसँगै निर्माण युनिटले फिल्मको छायाङ्कन अगामी जेठ १२ गतेबाट सुरु हुने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन