59
Shares
बेलायत, एजेन्सी । बेलायती तृतिय राजा चाल्र्सको राज्याभिषेकको अवसरमा प्रधानमन्त्री ऋषि सुनक र पत्नी अक्षताद्धारा पाहुनाहरुको लागि लंचको आयोजना गरियो ।
बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिले आइतवार सामुदायिक नायकहरूका लागि डाउनिङ स्ट्रिटमा कोरोनेशन बिग लंचको आयोजना गरेका हुन् ।
राजा चाल्र्स तृतिय र रानी क्यामिलाको राज्याभिषेक मनाउनको लागि खाजाको आयोजना गरिएको थियो । अमेरिकाको प्रथम महिला जिल बाइडेनले पनि उपस्थित भएको खाजा, बेलायतभरी आयोजना भइरहेको अनुमानित ५०,००० ठूला खाजाहरु मध्ये एक रहेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । पीटीआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन