73
Shares
क्यानडा, एजेन्सी । चिनियाँ कुटनीतिज्ञले क्यानेडियन साँसदलाई धम्की दिएपछि उनलाई क्यानडाले देश निकाला गरेको छ ।
क्यानडाले सोमबार चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई निष्कासन गरेको छ जो कथित रूपमा क्यानाडाली सांसदलाई धम्की दिने योजनामा संलग्न थिए ।
चीनले मानवअधिकार उल्लंघनको आरोप लगाए पछि हङकङमा सांसद माइकल चोङ र उनका आफन्तहरूलाई निशाना बनाउन खोजेको आरोप चीनमाथि लागेको छ । ओटावामा रहेको चिनियाँ दूतावासले आफ्ना कुटनीतिज्ञलाई निष्कासन गरेको कार्यलाई निन्दा गर्दै “चीन दृढतापूर्वक प्रतिकार्य उपायहरू लिने” भनेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन