78
Shares
इस्लामाबाद, एजेन्सी । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको अर्धसैनिक रेंजर्सले पक्राउ गरेका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानलाई मंगलबार अर्धसैनिक रेंजर्सले पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका हुन् ।
इस्लामावादको उच्च अदालतमा सुनुवाइका लागि उपस्थित हुँदा उनलाई पक्राउ गरिएको अधिकारीहरुले बताएको छ । उनको गिरफ्तारी पछि, पीटीआई पार्टीले ट्वीट गर्यो, “हाम्रो लोकतन्त्र र देशको लागि कालो दिन” संज्ञा दिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन