53
Shares
काठमाडौँ, २७ बैशाख । बुधबार नेपाली बाजारमा सुनको मुल्य तोलामा ४ सय बढेको छ ।
मंगलबार छापावाला सुन मुल्य तोलामा १ लाख ११ हजार २ र तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज छापाबाल सुनको मुल्य तोलामा १ लाख ११ हजार ६ सय तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको हो ।
चाँदीको मूल्य भने गत तीन दिनदेखि स्थिर रहँदै आज पनि तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन