55
Shares
काठमाडौँ, २७ बैशाख । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेको छ ।
बुधबार संसदमा सम्बोधन गर्दै उनले गृहमन्त्री श्रेष्ठको प्रशंसा गर्दै गोरखाली गृहमन्त्री सलाम भनेको हो ।
बजगाईंले भुटानी शरणर्थी प्रकरणप्रति संकेत गर्दै भ्रष्टाचारीको कुनै पार्टी नहुने भएकाले कारवाही हुनु पर्नेमा जोड दिए ।
सरकारी स्वामित्वको नाफामा सञ्चालित १५ अर्बको सम्पति भएको स्टक एक्सचेन्ज विस्थापित गर्ने गरी १४ अर्बको खेल भएको बजगाईंले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन