52
Shares
वासिंगटन, एजेन्सी । पाकिस्तानमा द्वन्द सृजना भएपनि अमेरिका, बेलायत र क्यानडाले आफना नागरिकहरुको हकमा एक एडभाइजरी जारी गरेका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भएको हिंसात्मक विरोधका बीच अमेरिका, बेलायत र क्यानडाले पाकिस्तानमा रहेका आफ्ना नागरिकका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेका हुन् ।
उनीहरूले आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, ठूलो भीड भएको ठाउँबाट बच्न र स्थानीय समाचारहरू ट्र्याक गर्न आग्रह गरेका छन् । क्यानडाले पनि “आतंकवाद, नागरिक अशान्ति, साम्प्रदायिक हिंसा र अपहरणको खतरा रहेको“ चेतावनी दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन