भारतीय प्रधानमन्त्री मोदी जुन २२ मा अमेरिका भ्रमणमा जाने कार्यक्रम तय

53 Shares

भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा अमेरिकी राष्ट्रपति बाइडेनले राजकीय रात्रि भोजको आयोजना गर्ने भएका छन्।

नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आउदो जुन २२ देखि अमेरिकाको राजकीय भ्रमणमा जाने कार्यक्रम निर्धारण गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदी जुन २२ देखि अमेरिकाको राजकीय भ्रमणमा जाने कार्यक्रमको तय गरिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनद्धारा ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको सम्मानमा राजकीय रात्रि भोजको आयोजना गर्ने भएका छन् ।
“प्रधानमन्त्री मोदीको यो भ्रमणले स्वतन्त्र, खुला, समृद्ध र सुरक्षित इन्डो–प्यासिफिकका लागि हाम्रा दुई देशको साझा प्रतिबद्धतालाई बलियो बनाउनेछ,” ह्वाइट हाउसका एक अधिकारीलाई उढृत गर्दै एएनआईले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।