90
Shares
टोकियो, एजेन्सी । भारतीय अर्थमन्त्री निर्मला सीतारमण जी–७ को बैठकमा भाग लिन जापानको राजधानी टोकियो पुगेकी छिन् ।
अर्थमन्त्री सीतारमण दुई दिने औपचारिक भ्रमणका लागि जापान पुगेकी हुन् । जापान र मार्शल टापुका लागि भारतीय राजदूत सिबी जर्जले उनलाई टोकियोको हानेडा विमानस्थलमा स्वागत गरे ।
अर्थ मन्त्री सीतारामन जी ७ अर्थ मन्त्रीहरू र केन्द्रीय बैंक गभर्नरहरूको बैठकमा भाग लिन जापानको दुई दिने भ्रमणमा छन् । मन्त्रीले आफ्ना समकक्षी सँग बहुपक्षीय र द्विपक्षीय वार्ता गर्ने पनि तयारी छ । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन