73
Shares
काठमाडौं, २८ बैशाख । ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक एसएस राजामौली लामो समयदेखि महाभारतको कथा वस्तुमा फिल्म बनाउने सपना देखिरहेका छन् ।
महाभारतको कथावस्तुमा फिल्म बनाउने योजना अघि सारे फिल्मलाई न्याय दिने गरी १० श्रृंखला सम्म बनाउने उनले खुलासा गरे ।
पछिल्लो फिल्म ‘आरआरआर’ को प्रवद्र्धनका क्रममा उनले आफ्नो मौलिक शैलीमा मौलिक महाभारतमा नयाँ टवीस्ट दिने र स्क्रिप्ट लेखेपछि मात्र अरु कुरा सोच्ने बताएका थिए । हालैको एक कार्यक्रममा राजामौलीले महाभारत बनाउने आफ्नो सपनाको बारेमा फेरि एकपटक कुरा गरे । उनले अहिले देशमा महाभारतका सबै संस्करण पढन एक वर्ष लाग्ने बताए ।
राजामौली लामो समयदेखि २ सय ६६ एपिसोडको टिभी शो ‘महाभारत’ लाई फिल्ममा परिणत गर्ने सपना देख्दै आएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन