नेपाल प्रेस युनियन सर्लाहीको अध्यक्षमा पु:न थपलिया  निर्वाचित

79 Shares

सर्लाही, २८ वैशाख । नेपाल प्रेस युनियन सर्लाही शाखाको सातौ जिल्ला अधिवेशन बिहीबार हरिपुरमा संपन्न भएको छ। रेडक्रस शाखा कार्यालय हरिपुरमा हिजोबाट सुरु भएको जिल्ला अधिवेशनले पुनः कृष्णप्रसाद थपलियाको अध्क्षयतामा १७ सदस्य कार्यसमिति निर्विरोध चयन भएको हो।
कार्यसमितिको उपाध्यक्ष विनोद महतो,महिला उपाध्यक्ष सिर्जना बस्नेत ,सचिव रामबाबु खड्का,कोषाध्यक्ष लभहरि ढुगेल,सहसचिव अनिता साह, सदस्यहरुमा सुदर्शन रिजाल ,रविन्द्र ठाकुर,,मुकेश मिश्र, अम्बिका बुढाथोकी ,कुमार दाहाल ,मोहन उप्रेती ,चाँदनी दास,उदय पाख्रिन,वर्ष झा,नवीन उप्रेती र अर्पणा मल्लिक निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ।पत्रकार सोम दियालीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले अधिवेशन सम्पन्न गरेको हो ।
समितिमा प्रेस युनियनका केन्द्रीय प्रतिनिधि संजय कार्की ,नेपाल शिक्षा संघ सर्लाहीका सचिब रामशरण राय, अधिवक्ता ,मोहन यादब र नेपाली काँग्रेसका जिल्ला सचिव निरज कार्कीको हुनुहुन्थ्यो ।
नवनिर्मित अध्यक्ष थपलियाको अध्यक्षतामा बिहिवार नै कार्यसमितिको पहिलो बैठकले लालबन्दी लालबन्दी नगरपालिका २ का तीन घर अग्नि पीडितलाई खाद्यान्न सामाग्री वितरण गरेको छ। अध्यक्ष थपलिया सहित नवनिर्मित कार्यसमितिले पीडित परिवारको घरमानै पुगेर दाल ,चामल ,तेल लगायतको सामाग्री वितरण गरेको बताएको छ।

Exif_JPEG_420

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।