49
Shares
काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको आज बिहान काठमाडौंमा निधन भएको छ ।
२ सय २ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं.३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएको हो ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका बस्नेतले नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको प्रेस प्रमुख भएर काम गरेकाथियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन