58
Shares
धनगढी, २९ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गयाउन माओवादीले संसदीय दलको बैठक शुक्रवार दिउँसो २ बजे बोलाएको छ ।
सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गयाउन नसकेको माओवादीले आज दिउँसो २ बजे संसदीय दलका नेता खगराज भट्टले सरकारका सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बोलाएको बताएको हो ।
माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एउटा पाउनु पर्ने दाबी गर्दै आएको थियो । अब माओवादीले तीन वटा मन्त्रालय पाउन ुपर्ने अडानमा रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन