78
Shares
वासिंगटन, एजेन्सी । अमेरिकामा बसोबास गर्दै आएकी एक भारतीय मुलकी महिला विश्वव्यापी रुपमा महिलाहरुको मुद्दाहरुको लागि अमेरिकी राजदूत बन्ने भएकी छिन् ।
भारतीय–अमेरिकी गीता राव गुप्तालाई अमेरिकी सिनेटले अमेरिकी स्टेट डिपार्टमेन्टमा ग्लोबल वुमेन्स इश्यूजका लागि ठूलो राजदूतको रूपमा अनुमोदन गरेका हुन् ।
गुप्तालाई अमेरिकी सिनेटले ५१ र ४७ मतले अनुमोदन गरेको थियो । अमेरिकी विदेश नीति मार्फत महिला र बालिकाको अधिकारलाई प्रवद्र्धन गर्न गुप्ताको प्रयासको प्रतिक्षामा रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन