60
Shares
वासिंगटन, एजेन्सी । अगामी महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन गइरहेको अमेरिकी भ्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासन निकै उत्साहित बनेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने कि जुनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हुने अमेरिकी राज्य भ्रमणमा मेजबानी गर्न हामी उत्सुक छौं ।
“हामी भारतसँग महत्वपूर्ण साझेदारी छ र हामी यसलाई अझ गहिरो सम्बन्ध बनाउनका लागि कदमहरू चाल्न जारी राख्छौं,“ पटेलले थपे ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बिडेनले प्रधानमन्त्री मोदीको सम्मानमा राजकीय रात्रिभोजको आयोजना गर्नेछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन