67
Shares
काठमाडौं, १ जेठ । बार्सिलोनाले ४ खेल अगावै स्पानिस ला लिगाको उपाधि जित निकालेको छ ।
आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४–२ ले पराजित गरेपछि बार्सिलोना च्याम्पियन बनेको हो ।
३४ खेलबाट बार्सिलोना ८५ अंक जोडेको शीर्ष स्थानमा रहेका छन् । समान खेलबाट रियल ७१ अंक सहित दोस्रो स्थानमा रहेका हुन् ।
अब १२ अंकको लागि खेल्न बाँकी हुँदा बार्सिलोनाले १४ अंकको अग्रता बनाइसकेको छ । बार्सिलोनाले सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन