61
Shares
काठमाडौँ, १ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षाको लागि आवेदन खुला गर्ने भएको छ ।
लाइसेन्स परीक्षाका लागि जेठ १ देखि २८ गतेसम्म आवेदन खुला गर्ने भएको हो ।
यस्तै, जेठ १९ देखि असार ३ गतेसम्म दोब्बर शुल्कमा आवेदन दिन सकिने परिषद्को सूचनामा उल्लेख गरिएका छन् ।
परिषद्ले प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहको एकै साथ लाइसेन्स परीक्षाको आवेदन खुला गर्न लागेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन