61
Shares
युक्रेन, २ जेठ । युक्रेनको राजधानी किभमा रुसले एक पटक ठुलो हवाई हमला गरेको छ । यो महिनाको आठौँ हमला रहेको हो ।
हमलामा ३ जना घाइते भएका छन् । सोसल मिडियामा एयर डिफेन्स सिस्टमबाट मिसाइललाई खसालिएको भिडियो देखिएका हुन् ।
मिसाइलमा हमलाको बेला भग्नावशेष खस्ने डर भएकोले युक्रेन सरकारले मानिसलाई झ्यालबाट टाढै बस्न भनेको छ ।
किभका मेयर विताली किलित्शकोले रकेटका केही भग्नावशेष केन्द्रीय जिल्लामा खसेको बताएका छन् । किभका अधिकारीले यो हमला निकै भीषण भएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन