58
Shares
काठमाडौँ, ३ जेठ । काठमाडौँको कोटेश्वरबाट १२ वर्षीय बालक बेपत्ता भएको छ ।
३ महिना अघि हराएका डोटीको आदर्श गाउँपालिका वडा नं. २ घर भएका सुशीलबहादुर खडका भेटिएका छैनन् ।
आफ्नो छोराको खोजीको लागि उनले प्रहरी प्रभाग कोटेश्वरमा निवेदन दिएका छन् । तर, प्रहरीले अहिलेसम्म खोजी कार्य अघि बढाएको छैन ।
उनी बनेपा–काठमाडौँ रुटको मयुर बस चलाउँ छन् । बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले बताए ।
सशस्त्र प्रहरीबाट जागिर छाडेका डवलबहादुरले यस अघि पूर्व प्रधानमन्त्री र मन्त्रीको गाडी चलाएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन