प्रधानमन्त्री इमरान खानलाई अदालतले दिए राहत

पाकिस्तान, ३ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावाद उच्च अदालतले राहत दिएको छ ।
इस्लामावाद उच्च अदालतले इमरान खानको गिरफ्तारी माथिको प्रतिबन्धको अवधि ३१ मेसम्म बढाएको हो ।
पीटीआईले दायर गरेको याचिकामा सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेका छन् । अदालतले ३१ मे सम्म इमरानलाई पक्राउ नगर्नेे बताए ।