उद्योगपति गौतम अडानीको मद्दतबाट पर्वतारोही अनुरागको ज्यान जोगियो

76 Shares

नयाँ दिल्ली, एजेन्सी । नेपालमा रहेका हिमालको आरोहण गर्न गएका एक भारतीय पर्वतारोही झण्डै ६ हजार मिटर तल गहिरो खाडलमा खसेपछि प्रसिद्ध भारतीय उद्योगपति गौतम अडानीको मद्दतबाट उनलाई जिउदै उद्धार गरिएका थिए ।
केही समय अघि नेपालको अन्नपूर्ण हिमालको आरोहण गरेर फर्किने क्रममा करिब ५ हजार ८ सय मिटरभन्दा गहिरो खाडलमा खसेका भारतीय पर्वतारोही अनुराग मालुलाई अर्बपति गौतम अडानी र उनको अदानी फाउण्डेशनको सहयोगमा एयर लिफट्को माध्यमबाट उद्धार गरिएको थियो ।
अनुरागको उद्धार गरिएको उनका भाइ आशिष मालुले खुलासा गरेका छन् । आशिषले ट्विट गरे, “समयमै एयरलिफ्टिङको लागि शव्दभन्दा बाहिर कृतज्ञ !” अदानीले जवाफ दिए, “प्रीति (अदानी) र म मद्दत गर्न पाउँदा विशेषाधिकार पाएका छौं ।” टाइम्स नाँउ

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।