रुसलाई युद्धमा हतियार पठाए चीनले गम्भीर परिणाम भोग्नुपर्छः अमेरिकी चेतावनी

वासिंगटन, एजेन्सी । रुस–युक्रेन युद्धलाई लिएर अमेरिकाले चीनलाई चेतानवी दिदै भनेका छन् की यदी चीनले रुसलाई हतियार दिएमा त्यसको गम्भीर परिणाम भोग्नु पर्ने बताइएको छ ।
गत वर्ष फेब्रुअरीमा युक्रेनसँग सुरु भएको युद्धको बीचमा चीनले रुसलाई हतियार उपलब्ध गराएमा त्यसको गम्भीर ‘परिणाम’ हुने अमेरिकाले चीनलाई चेतावनी दिएको हो ।
हतियार आपूर्तिले युक्रेनमा हजारौंको मृत्यु हुने बताएको छ । “यसले चीनलाई युक्रेन एक राष्ट्रको रूपमा हटाउन खोजिरहेका देशहरूको शिविरमा पनि राख्नेछ,” अमेरिकाले यसरी भन्यो ।
हिन्दुस्तान टाइम्स