सुनको मूल्य तोलामा ३ सय घटे

   ४ जेष्ठ २०८०, बिहीबार १२:४०  

काठमाडौँ, ४ जेठ । बिहीबार नेपाली बाजारमा सुनको मूल्य तोलामा ३ सय घटेको छ ।
बुधवार छापावाल सुनको मुल्य तोलामा १ लाख १० हजार र तेजावी सुनको मुल्य तोलामा १ लाख ९ हजार ५ सयमा कारबोर भएको थियो ।
आज छापावाल सुनको मुल्य तोलामा १ लाख ९ हजार ७ सय र तेजावी सुनको मुल्य तोलामा १ लाख ९ हजार २ सयमा कारबोर भइरहेको हो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ भने तोलामा १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै