राष्ट्रिय सभा समितिको बैठक ३ दिने छलफल हुने

92 Shares

काठमाडौं, ४ जेठ । राष्ट्रिय सभा समितिको बैठक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ३ दिने छलफल हुने भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका तय गरेको हो ।
सरकारले शुक्रबार संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार