71
Shares
टोकियो, एजेन्सी । जापानको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जापानी कलाकालले कलाकृतिले सजिएका पेन्टिङ उपहार दिएको छ ।
जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जापानी कलाकार हिरोको ताकायामाले कलाकृतिबाट सजिएका एउटा पेन्टिङ उपहार दिएको हो ।
“प्रधानमन्त्री मोदीले मलाई चित्रकला सुन्दर छ भन्नुभयो । मैले ४३ वर्षअघि भारत भ्रमण गरेको थिएँ र जनताको भावनाबाट म धेरै प्रभावित भएँ,” हिरोको ताकायामाल भनिन् ।
यसैबीच, प्रधानमन्त्री मोदीले उनको चित्रमा भारतको भावना समाहित गरेकोमा उनको प्रशंसा गरे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट