जी–७ शिखर सम्मेलनमा सहभागी हुन हिरोशिमा पुगेपछि प्रधानमन्त्री मोदीले जापानी भाषामा ट्विट गरे

हिरोसिमा, एजेन्सी ६ जेठ । जी–७ शिखर सम्मेलनमा सहभागी हुन हिरोशिमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी भाषामा ट्विट गर्दै सम्मेलनको सफलताको शुभकामना दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी–२० शिखर सम्मेलनमा सहभागी हुन शुक्रवारजापानको हिरोसिमा पुगेका हुन् ।
उनी जापानका प्रधानमन्त्री फुमियो किशिदाको निमन्त्रणामा जापानी राष्ट्रपतिको नेतृत्वमा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुनेछन् । तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले जापानी भाषामा ट्विट गर्दै भने, “म जी–७ शिखर सम्मेलनमा भाग लिन हिरोसिमा पुगेँ । शिखर सम्मेलनका अलावा विभिन्न देशका नेताहरूसँगको वार्तामा पनि भाग लिनेछु उनले ट्विट मार्फत जानकारी दिए ।”