चीनले श्रीनगरमा भएको जी–२० बैठक बहिष्कार गरेपछि भारतको कडा प्रतिक्रिया

60 Shares

नयाँ दिल्ली, एजेन्सी । भारतको श्रीनगरमा आयोजित जी–२० बैठकलाई चीनले बहिष्कार गरेपछि भारतले कडा प्रतिक्रिया जनाएको छ ।
चीनले श्रीनगरमा भएको जी–२० पर्यटन कार्य समूहको बैठक बहिष्कार गरेपछि र जम्मू–कश्मीरलाई ’विवादित क्षेत्र’ भनेपछि भारतले कडा रुपमा प्रतिक्रिया जनाउदै भने आफ्नै भूमिमा बैठकहरू गर्न स्वतन्त्र हो ।
जम्मू–कश्मीर र लद्दाख “भारतका अभिन्न र अविभाज्य भागहरू हुन् र सधैं रहनेछन, कसैले चाहेर पनि अलग हुने छैनन्”, भारतले भन्यो, “कुनै पनि अन्य देशमा यसबारे टिप्पणी गर्न लोकस स्ट्यान्डी छैन ।”

प्रतिक्रिया

सम्बन्धित समाचार