68
Shares
जापान, एजेन्सी । जापानको हिरोसिमामा भएको जी–७ राष्ट्रहरुको शिखर सम्मेलनपछि बेलायती प्रधानमन्त्री ऋषि सुनकले चीन विश्वका लागि ठूलो सुरक्षा चुनौती बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।
आइतबार भएको जी ७ राष्ट्रको शिखर सम्मेलनपछि बेलायती प्रधानमन्त्री ऋषि सुनकले विश्वको सुरक्षा र समृद्धिका लागि चीन विश्वकै सबैभन्दा ठूलो चुनौती बनेको बताएका हुन् ।
“उनीहरू घरमा बढ्दो अधिनायकवादी र विदेशमा दृढ छन्,“ बेलायतका प्रधानमन्त्री सुनकले भने । सुनकले थपे कि बेलायत र अन्य जी ७ राष्ट्रहरू चीनले खडा गरेका चुनौतीहरूलाई काम गर्न साझा दृष्टिकोण अपनाउनेछन् । जसका लागि चीन विरुद्ध विश्व समुदाय एक जुट भएर लाग्नुपर्ने बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट